FAQs Complain Problems

मेलौली मन्दिर

Read More

मेलौली नगरपालिकाको नव निर्मित भवन

Read More

काडा बजार तथा मणिलेक उ.मा.वि

Read More

सञ्छिप्त परिचय:-

नेपाल सरकारको मिति २०७३ फागुुन २२ गतेको निर्णय अनुसार प्रारम्भमा साविकका मेलौली, महारुद्र, बिशालपुर, दुर्गास्थान (१,२,३,८ र ९ वडाहरु), सलेना, शिवनाथ(६,७, ८ र ९ वडाहरु), रोडिदेवल(४,५,६ र ७ वडाहरु),  गा.वि.स.हरु समाबेस  गरी मेलौली नगरपालिका घोषणा भएको थियो । नेपालको संविधान, २०७२ लागू भए संगै स्थानीय तहहरु निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन  २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार मेलौली नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । नेपालको संविधान २०७२ अनुसार सुदूरपश्चिम प्रदेश  अन्तर्गत पर्ने यो नगर बैतडी जिल्ला का ४ वटा नगरपालिका सहित चौथो नगरपालिका हो । बैतडी जिल्लाको दक्षिण–पश्

बोलपत्र स्वीकृतिको आशयको सूचना ।

नगर सभाको बैठक सम्बन्धमा ।

Notice For Sealed Quotation

बोलपत्र आशयको सूचना

जन प्रतिनिधि

नगर प्रमुख
9858781540, 9848891540
नगर उप प्रमुख
9858788012, 9848898012

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८७८३९४०
अधिकृत छैठौं
9858781775
सूचना अधिकारी
9848844312
इन्जिनियर
9848719246
लेखा प्रमुख
9858776506

सेवाहरु

सेवा प्रकारः- सेवा, शुल्क र दस्तुर
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
  • सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
  • नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
  • बसाईसराई गरि आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने
सेवा प्रकारः- सेवा, शुल्क र दस्तुर
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्त्तिहरुकाे नागरिकता प्रमाण पत्र
२. नागरिकता नबनाएकाे भएमा जन्मदर्ता, नाता खुलाउनु पर्ने व्यक्त्तिहरुकाे फाेटाे २/२ प्रति (प्रयाेजन हेरी विवाह दर्ता र मृत्यु दर्ता ,बसाइँसराई प्रमाण पत्र )

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (बिलम्ब रु.१५०)
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (बिलम्ब रु.१५०)
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. बसाईसराइ गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराइको कागजात

३. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नुपर्नेछ

४. बसाईसराइ गरि आउनेको हकमा बसाईसराइ गरि ल्याएको प्रमाणपत्र

५. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि

६. चालु आ.व सम्म घर/जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (बिलम्ब रु.१५०)
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रकोप्रतिलिपि

३.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. चालु आ.व सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५० र २००
आवश्यक कागजातहरुः-

१) बुबाको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

जानकारी