मुख्य सूचनाः
नाता प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२५०
आवश्यक कागजातहरु:
१. सम्बन्धित व्यक्त्तिहरुकाे नागरिकता प्रमाण पत्र
२. नागरिकता नबनाएकाे भएमा जन्मदर्ता, नाता खुलाउनु पर्ने व्यक्त्तिहरुकाे फाेटाे २/२ प्रति (प्रयाेजन हेरी विवाह दर्ता र मृत्यु दर्ता ,बसाइँसराई प्रमाण पत्र )
नमुना फाराम तथा अन्य: