मुख्य सूचनाः
नाम थर संसोधन तथा दुवै नामको व्यक्ति एकै भएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१५०
आवश्यक कागजातहरु:
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
- नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
- बसाईसराई गरि आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो २ प्रति
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने