FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क (बिलम्ब रु.१५०)
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र

२. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रकोप्रतिलिपि

३.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. चालु आ.व सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

नमुना फाराम तथा अन्य: